दाह्री बुढो अन्तिम समयमा आफ्नो छोरा बुहारी सँग ।
दाह्री बुढो: छोरा ! हेर, म अब मर्न लागि सकेँ ।
यदि म मरिहालेँ भने मेरो लासलाई तिमीहरुले बाँसमा राखेर लानु है ।
गाडी मा राखेर नलानु नि है ।
धुर्मुसे: मरे पछि त जेमा लागे पनि भैइहाल्यो नि ।
दाह्री बुढो: हैन जे भए पनि मलाई चैँ बोकेर नै लानु ।
गाडी मा नलानु ।
सुन्तली : किन र बुवा?
दाह्री बुढो: मलाई गाडी चाड्दा वान्ता आउछ क्या :D
Comments
Post a Comment