चार जना अफगानि मिलेर ब्यापार गर्नि भनेर
ब्लु फिल्म को सि डि बेच्न थालेछ
त्यो पनि दुबइ जस्तो ठाऊमा
त्यो ब्यापार चलेन त्यसैले
पेट्रोल पम्प खोले 5 दिन सम्म
एउटा पनि गाडी आएन
के भए छ भन्दा 2 तला माथी खोलेछ
भएन भनेर रेस्टुरेन्ट खोलेछ
फेरी त्यस्तै के भए छ भन्दा पेट्रोल पम्प को बोर्ड नै हटाको छैन
फेरी भएन भनेर ट्याक्सि किनेछन
फेरी त्यस्तै मान्छे चड्दैन चारजना मिलेर कीनेको 2 जना अगाडि बस्या छ 2 जना पछाडि
भएन बेच्नु पर्यो भनेर जाँदा गाडि फँस्यो
त्यो पनि दुबईको बालुवामा
गाडि मरे आएन
के भयो भन्दा त 2 जना अगाडि बाट धकेल्छ 2 जना पछाडि बाट
Comments
Post a Comment