Skip to main content

फेसबुक स्टाट्समा - आत्महत्या

फेसबुक मा केटि को फ़ेक स्टाट्स - 'आत्महत्या गर्ने सोच्दै छु' !

comment1 -तिमि के भन्दै छौ प्रिय...,यस्तो नगर प्लिज.. !
C.2 - जिन्दगी धेरै राम्रो छ सुख दुख हुँदै गर्छ नि ... !!
C.3- मलाई तिम्रो फ़ोन नंबर देउ गफ़ गर्नु पर्छ तिमि लाई राम्रो लाग्नेछ .. !
C.4 - तिमि यस्तो केहि गर्ने छैन तिमि लाई मेरो कसम . . . .
C.5 - बेबि, के भयो ?
.
.
अनि C110 - येदि तिमि ले येस्तो गरेउ भने म बाँच्न सक्दिन :( (

अनि उस्तै कुरा केटा को स्टाट्स मा -

Comment 1 - जा जा कस्लाई सुनाको !
C.2 - साले., बाचेर चै के नै गरौला भन्ने सोचेको छस? :P
C.3  ओइ.. फ़ासि लाग्नु भन्दा पाहिला मुसा मार्ने आैषधि पनि खानु अनि हात को नसा पनि काट्नु :D साले बाँचेर आउलस नि फेरि !
C.4 - भाग साले . . . . तँ सँग यत्रो हिम्मत कहाँ !
C.5 - ओहो भाई...पहिलो चोटि केहि राम्रो गर्न आँटिस...my good wishes fo u.... तिमि अघि बढ !
C.6 -ओइ तेरो बाइक म लिन्छु ल तँ मरे पछि ?
C.7 - भाई आफ़्नो इच्छा नमार तुरुन्त sucide गर

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

माग्ने बुढोको को घरमा भुवन केसी

माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन --- माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ? भुवन केसी : चिसोनै भए हुन्छ माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ? भुवन केसी : पेप्सी माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ? भुवन केसी : ग्लास बाट माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ? भुवन केसी : डिजाइन वालामा माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा भुवन केसी : फ्लावर वालामा.. माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा भुवन केसी : गुलाबको चित्र भएकोमा माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"