Skip to main content

माग्ने बुढोको को घरमा भुवन केसी


माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन ---


माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ?
भुवन केसी : चिसोनै भए हुन्छ
माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ?
भुवन केसी : पेप्सी
माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ?
भुवन केसी : ग्लास बाट
माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ?
भुवन केसी : डिजाइन वालामा
माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा
भुवन केसी : फ्लावर वालामा..
माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा
भुवन केसी : गुलाबको चित्र भएकोमा
माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"