तक्मे बुडा लाइ फौजमा लडाई गर्दा गर्दै तालिवान ले समातेर लग्यो..........
केहि बेर पछि तालिवानको सरदार आएर गर्दनमा तलवार राख्दै भन्यो
तालिवान सरदार : ओइ... इस्लाम कबुल गर,, नत्र तेरो गर्दन काटी दिन्छु
तक्मे बुडा : लाखे हौ गाठे.यस्तो कुरा मसँग नगरम है...संकट मा पार्ने कुरा नि.. कबुल नगरुम गर्दन काट्ने अनि कबुल गरम त फेरी तलको काटी दिन्छ , मलाई लाटो सम्झेको छ कि के हो यो तालिवानि झुसे ,, यति जावो कुरा त हामि पानि बुझ्छम नि हऊ ,, तक्मे बुढा को इमान इज्जत र प्रेस्टज को कुरा पो छ त , म त फेरि सिरुपाते खुकुरी झिकेर नि हऊ स्वात्तै पारी पो दिऊँला , बिचार गरेर बोलम हऊ झुसे

Comments
Post a Comment