खड्का दाई : तपाईको घरमा त रक्सी होला नि आज पिउन मन लाग्यो सार्हो दिमाग खराब भो?
तक्मे : वो नानी किन नहुनु यत्रो तक्मा भिरेको मानिसको घरमा रक्सी नभएर कसको घरमा हुनंछ ह लौ
पिउनुहोस।
रक्सी पिए पछी
खड्कादाई: आमामामामा यस्तो मीठो रक्सी आज सम्म पिएको पनि थिएन पिउन पनि नपरोस आहा क्या
मीठो ।
तक्मे : त्यही त नानी आज सम्म रक्सीको भाडोमा कुकुरले मुतेको पनि थिएन मुत्न पनि नपरोस

Comments
Post a Comment