माग्ने बुडा संधै रक्सीले मातेर घर आउँदा एक बोतोल रक्सि पनि लिएर आउथ्यो..
अनि श्रीमती मुँयाँ ले किच किच गर्थी....
एकदिन मुँयाँले कस्तो हुदो रैछ र माग्ने बुडा ले दिन दिनै खान्छ..भनेर अलि कति खाइछे......
मुँयाँ :> [मुख बिगार्दै] एस्तो नमिठो चिज पनि कति धोक्न सकेको होला ...
माग्ने बुडा :> तँलाई चुडेलनी .. कति नै मिठो चिज खाको जस्तो संधै किच किच गर्थिस... थाहा पाइस बल्ल ?
Comments
Post a Comment