एकदिन शुशील कोइराला, झलनाथ र प्रचण्ड एकै प्लेनमा यात्रा गर्दै रहेछन /
शुशील: यदि मैले १००० को नोट यहाँ बाट झारिदिएँ भने एउटा नेपाली खुशी हुन्छ!
प्रचण्ड: यदि मैले १०० को १० वटा नोट खसाले भने १० जना नेपालि खुशी हुन्छ !
झलनाथ: यदि मैले १० को १०० वोटा नोट खसाले भने १०० जना नेपालि खुसि हुन्छन !
त्यो सबै सुनी रहेको पाइलट ले रिसाउदै भनेछ : यदि मैले तिमिहरु तिन मुर्ख लाई खसाले भने ३ करोड नेपाली खुसि हुन्छन !!!!

Comments
Post a Comment