Skip to main content

हाकु कालेलाइ उध्रेको चोलीले टेन्सन

यौटा उध्रेको चोली र च्यात्तेको स्कर्ट  लगाएकी सुष्मा कार्कीले बाटोमा लुट्को हाकु कालेसँग लिफ्ट मागिन र   हाकुले लिफ्ट दियो.


बाटोमा तिनी बिरामी भईन >> हाकु लाई "TENSION"


हाकुले सुष्मा लाइ हतार हतार अस्पताल पुर्‍यायो 


डाक्टर( हाकुसँग): ल बधाई छ, तपाईं बुवा बन्नु भयो। ... अर्को"TENSION"


हाकु : म यो बच्चाको बुवा होइन ।


सुष्मा: यो नै बच्चाको बुवा हो । झन "TENSION"

खैलाबैला भयो, पुलिस आयो,
अनी   हाकुको डा.चेकअप भयो, रिपोर्ट आयो ,


डाक्टर: तपाईं त कहिल्यै बुवा बन्न सक्नु हुन्न रहेछ । झनै "TENSION",

हाकु "THANK GOD" भन्दै निस्कियो अनि फेरी सोच्यो अरे साला घरमा भएको २ वटा कुन चाहिँ माम्पाखाको सन्तान हो त  ? हाकु कालेलाइ महा"TENSION"

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

माग्ने बुढोको को घरमा भुवन केसी

माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन --- माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ? भुवन केसी : चिसोनै भए हुन्छ माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ? भुवन केसी : पेप्सी माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ? भुवन केसी : ग्लास बाट माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ? भुवन केसी : डिजाइन वालामा माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा भुवन केसी : फ्लावर वालामा.. माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा भुवन केसी : गुलाबको चित्र भएकोमा माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"