डाक्टर: 300 लिन्छु ।
मुन्द्रे : उसोभए झट्टै मेरो घरमा जाउँ त..
डाक्टरले कार निकाले र दुबैजना मुन्द्रे को घर गए....
डाक्टर: खोई त बिरामी ?
मुन्द्रे : यहाँ बिरामी कोहि पनि छैन, ट्याक्सी ड्राइभरलाई सोधेको त 500 लाग्छ भन्यो तर
तपाईँ 300 मै मान्नुभो अनि तपाइँलाई यहाँसम्म ल्याएको ।
Comments
Post a Comment