मुन्द्रे र भोके कारमा जादै थिए।
मुन्द्रेलाई आफ्नो कारको साइडलाईटले काम नगरेको जस्तो लाग्यो।
मुन्द्रेले भोकेलाई कारको साइडलाईटले काम गरे नगरेको हेर्न भन्यो।
भोकेले झ्यालबाट बाहिर हेर्यो र भन्यो।
गरेको छ..गरेको छैन...गरेको छ..गरेको छैन...गरेको छ..गरेको छैन...
Comments
Post a Comment