प्वाक्क दिम जस्तो नि हुन्छ!!
हाम्रा देशका नेताहरु कस्ता भने ..!
पशुपतिका भोका बादरहरु जस्ता ..!!
सत्ता र कुर्सिको लागि सधै लडिरहने .!
कुकुर र बिराला जस्ता ..!!
सरकारमा बस्न पाए भने ..!
... कसैको पनि बिरोध नगरी कति मिले जस्ता..!!
कोहि तार्कासुर जस्ता कोहि भस्मासुर जस्ता.!
कोहि घमण्डले भरिएका रावण जस्ता..!!
जनताले दिएको बलिदानलाई भुलेर..!
कुर्सि र सत्ता भनेको ससुराली बाट पाएको दाइजो सम्झने जस्ता..!!
हिजो सम्म एक साझ राम्ररी खान नपाउने हरु.!
अहिले सुगुर मोटाए झैँ मोटाए जस्ता ..!!
हाम्रा नेताहरु कस्ता हुन् कस्ता..!
परि आयो भने देश र जनता दुवै लाइ बेच्ने जस्ता ..!!
तर अन्तररास्ट्रिय राजनैतिकमा .!
हाम्रा नेता हरु कुहिएको गोलभेडा भन्दा पनि सस्ता..!!!

Comments
Post a Comment