यो कथा चै नाईन्टिन वान्टीन को हो । त्यति बेला म लक्का जवान गुटुगंटुगं हिडदै जादैथिएँ हिडदै जादैथिएँ ।
अगाडिबाट तिनजना मान्छेहरु आए । यसो हेरेको आफ्नै पाहाडको काकाको छोरा जस्तो देख्छ् ।
बन्दुक भुइमा राखेर सेवारो है के पो छ गाउघरको खबर भनेको त च्याङ्ग च्याङ्ग चुङ्ग चुङ्ग गर्छ ।
नजिस्कीम न हैा भन्छु फेरि च्याङ्ग च्याङ्ग चुङ्ग चुङ्ग गर्छ ।
यसो हेरेको त जापानी सेना पो रैछ ख्वातै खुकुरी निकालेर स्वातै काटदेको तिन जनाकै भुँडि भुइमा ।
अगि देखि नजिस्कीम त भनेको नि ।
म त रिस उठो भने हेलिकोप्टर सोप्टर फुटाइदिन्छु सानो नानी रिसाउछे र पो ।
हा हा हा हाँसुम न हो हाँस्ने बेला भो
Comments
Post a Comment