Skip to main content

मुन्द्रेको पनि छोरो


हाम्रो मुन्द्रेको पनि छोरो जन्मेछ ।
न्वारनमा मुन्द्रेकै ठुलाबा परेको म बेहोरुँला ब्राम्हण बाजेले राखिदिएको नाम मुन्द्रेको परिवारलाई मन नपरेर अर्कै नाम रखिदिछन्
यो कुरामा बाजेलाई चित्त नबुझेर सराप दिएछन कि यो बच्चाले जस जस्को नाम लिन्छ त्यो मान्छे ठाउँको ठाउँ मरोस ।
बच्चा अलि ठुलो भएपछि एकदिन आमा भनेछ तुन्तै आमा ठाउँको ठाउँ मरिछे ।
त्यसैगरि मामा भनेछ मामापनि चेट भएछन् ।
फेरि बुवा भनेछ तर मुन्द्रे मरेन अनि मुन्द्रे खुसि भएछ ।
एकछिन पछि हेर्दा त मुन्द्रेको दाजु भोके पो सिलटिमुर खाईसकेको रहेछ ।

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

माग्ने बुढोको को घरमा भुवन केसी

माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन --- माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ? भुवन केसी : चिसोनै भए हुन्छ माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ? भुवन केसी : पेप्सी माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ? भुवन केसी : ग्लास बाट माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ? भुवन केसी : डिजाइन वालामा माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा भुवन केसी : फ्लावर वालामा.. माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा भुवन केसी : गुलाबको चित्र भएकोमा माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"