तितो सत्यको लादालाम एक केटीलाई प्रेम प्रस्ताव राख्दै
लादालाम : लादालाम मेलो नाम इन्दिनियल मेलो काम बिहे नगलि हुन्थु कि पलमधाम, तिमि कति लाम्लि मथँग बिहे गन्ने ?
केटी : लादालाम मलाइ पनि तिमि मन पर्यो तर म त तिमी भन्दा एक वर्ष जेठी छु ।
लादालाम : केहि फलक पल्दैन, म तिमीलाई एक वर्थपथि मात्ल बिहे गर्थु।
Rajaram / Rudraprasad Bhattarai
Comments
Post a Comment