एकदिन मुन्द्रे बजारबाट दशैको किनमेल गरेर झोलामा कुखुरा राखेर आउदै थियो।
राता मकैले त्यो देखेर सोध्यो:-
'ए राता मकै! के हो मुन्द्रे भान्जा किनमेल त निकै छ नि?
मुन्द्रे : एस एल सि, एस एल सि पास गरेको मान्छे ले हल्का फुल्का सपिङ्ग अनि यसो भोज भतेर भनेको कुरा सिम्पल हो के हाम्रो लागी तिम्लाइ के थाहा
राता मकै : ल भो भो धेरै फुर्ति नलाऊ बरु भन, कति वटा कुखुरा ल्याएको, मैले नहेरी भनेर मिलाए भने तिमी मलाई एउटा कुखुरा दिन्छौ?
मुन्द्रे:- ल तिम्ले मिलाऊने त चान्सै छैन, ल भन कतिवटा छ नहेरी मिलायौ भने, एउटा त के मसँग भएको तिनवटै भाले दिन्छु :)
Comments
Post a Comment