जिरे खुर्सानि को फुच्चे 'जिरे' स्कूलमा
टिचर: होमवर्क किन न गरेको?
जिरे: सर! लाइट थिएन।
टिचर: मोमबत्ती पनि त बाल्न सक्थिस नि!
जिरे: सर! मार्चिस नै थिएन।
टिचर: मार्चिस किन भएन त?
जिरे: पूजा घरमा थियो सर मार्चिस त।
टिचर: अनी त्यहाँ बाट लिएर आउन सक्दनथिस?
जिरे: म नुहाएको थिइन सर!
टिचर: किन न नुहाएको त?
जिरे: पानी थिएन सर!
टिचर: किन नभएको त पानी?
जिरे: सर! पानी तान्ने मोटर नचलेरा नि!
टिचर: पाजी! गधा! मोटर किन नचलेको त फेरी???
जिरे: तपाईं होला नि गधा, अघी देखी नै भन्दै छु लाइन थिएन भनेर...
हा हा हा :D
Comments
Post a Comment