Skip to main content

तितो सत्यको गै‌डा, घाटो र दीपक हरुको नया गर्लफ्रेण्ड रहेको खुलासा

तितो सत्यको गै‌डा, घाटो र  दीपक आ-आफ्नो गर्लफ्रेण्डको बारेमा लादालाम लाई चकाव हान्दै 


लादालाम : लादालाम मेलो नाम, ईन्दिनियल मेलो काम, बिहे नगलि हुन्थुकि पलमधाम :-(:(:(:(


दीपक:- ओइ मोटे, हामी घरमा स्वास्नी भएको हरु त बाहिर गर्लफ्रेण्ड बनाइसक्यौं तं भने अझै त्यै गीत गाउँदैछस् । 


लादालाम : मैले पनि केती त भेतेको थिएँ तल म भन्दा नि मोती रैछे त्यै भएर बोर भो नि  ।


दीपक: थुक्क त्यति जाबो कुरा ले नि टेन्सन लिने हो, मेरी नयाँ गर्लफ्रेण्ड  झन दिपा भन्दा नि यति  मोटी छे कि ऊ टाँगामा बसि भने टाँगाको चक्का नै भाँचिन्छ 


गै‌डा :- ल दीपक सर मेरी नयाँ गर्लफ्रेण्ड त झन यति धेरै मोटी छे कि यदि ऊ रिक्सामा बस्न गई भने रिक्सावालाले उसलाई बसाउनै इन्कार गर्छ ।


घाटो यार, त्यो त क्यै पनि होईन नि गैंडा सर, ल मेरो New GF  झन यति धेरै मोटी छे कि म धोबीकोमा उसको पेटीकोट सफाई गर्न गको त धोबीले 'यहाँ टेन्ट सफाई गरेको डबल चार्ज लाग्छ' पो भन्यो बा , घाटो !! घाटो !!!


:D :D :D



Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

माग्ने बुढोको को घरमा भुवन केसी

माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन --- माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ? भुवन केसी : चिसोनै भए हुन्छ माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ? भुवन केसी : पेप्सी माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ? भुवन केसी : ग्लास बाट माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ? भुवन केसी : डिजाइन वालामा माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा भुवन केसी : फ्लावर वालामा.. माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा भुवन केसी : गुलाबको चित्र भएकोमा माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"