स्कुलको पहिलो दिन एक शिक्षकले आफ्नो बिद्यार्थीहरुलाई भनेछन्।
शिक्षक:तिमिहरुमध्ये को को आफुलाई मुर्ख सम्झन्छौ उठ सबै बसिसहे तर राम उठ्यो यो देखेर शिक्षकले रामलाई सोध्यो शिक्षक:के तिमि आफु लाई मुर्ख ठान्छौ?राम :होइन होइन सर,तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको। |
डाक्टर:-ए ! पागल यहाँ आएर भन, मिर्गौला कहाँ हुन्छ? पागल १:-छातीमा हुन्छ, डाक्टर साब डाक्टर:-साले गोरु यहि हो सद्दे भएको, भित्र जा, ओई साले त पागल आइज। (अर्कोलाई बोलाउदै) ल भन मिर्गौला कहाँ हुन्छ? पागल २:-छातिमा नि डाक्टर:- साले गोरु त पनि यहि हो सद्दे भएको, भित्र जा, ओई साले त पागल आइज। (अर्कोलाई बोलाउदै) ल भन मिर्गौला कहाँ हुन्छ? पागल ३: [कट्टु खोलेर देखाउदै] हेर यहाँ हुन्छ देखिस ?
Comments
Post a Comment