Skip to main content

निखिल - सञ्चिताको घोर्ले छोरो


बिबाह भएको पहिलो दिन नै निखिल ऊप्रेती लाइ बिशेष कामले बिदेश जानुपर्ने भएछ !
बिशेष काम ले गर्दा एकबर्ष सम्म घर आउन पाएनछ ! एकबर्ष पछि फर्केर आउदा बिबाहकै दिन छोडेर गएको दुलही सञ्चिताले घोर्ले छोरो पाइसकेकि रहीछ !!
निखिल ऊप्रेती अचम्म मान्ंदै दुलही संग,,,,होइन म बिबाह भएकै दिन सुहागरात नमनाइ बिदेश गएको थिए फेरि यो छोराकसरी हँ ????
सञ्चिता ले भाबुक हुदै ,,हजुर गए पछि म हजुरको याद म सार्है तड्पिए (फ़ोटो ,,,,,देखाउदै) एकदिन म तड्पिए को देखेर हजुर यो फ़ोटो बाट बाहीर आउनु भयो र यो छोरा भयो!!
निखिल ऊप्रेती ले टाउको हल्लाउदै ए ! भनेर सञ्चिता को कुरा पत्याएझैँ गरेछ ! केहि दिन पछि,,,राती निखिल ऊप्रेती जुरुक्क उठेर सञ्चितालाइ बेस्सरी भकुर्न,,थालेछ !!
सञ्चिता ,,रुदै होइन हजुर लाइ के भयो मलाइ एक्कासी किन पिट्नु भयो ,भंदै रुन थालीछ !!
निखिल ऊप्रेती,,,,तँलाई राक्षसनी तैँले म यो फ़ोटो बाट बाहिर निस्किएर यो छोरो भएको भनेकि होइनस् यो मेरो पासपोर्ट साइज को फ़ोटो कम्मर सम्म मात्र छ ! फ़ेरी कसरी भयो त छोरो भन्दै फेरि भकुर्न थालेछ!

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

माग्ने बुढोको को घरमा भुवन केसी

माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन --- माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ? भुवन केसी : चिसोनै भए हुन्छ माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ? भुवन केसी : पेप्सी माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ? भुवन केसी : ग्लास बाट माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ? भुवन केसी : डिजाइन वालामा माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा भुवन केसी : फ्लावर वालामा.. माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा भुवन केसी : गुलाबको चित्र भएकोमा माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"