एउटा घरको सुगा गाली मात्र बोल्ने रै'छ
त्यस्को मालिक त्यो देखेर हैरान भएछ
एकदिन एउटा माग्ने जोगी आएछ ।
सुगा: ओइ माग्ने बुढा तेरो बाउको टाउको काम गरी खा ।
जोगी: हरे यो सुगालाई के सिकाएको ?
मालिक: जोगीबा म त यो सँग हैरान भैसके जति सिकाए नि गाली मात्र बोल्छ !
जोगी: ल म यसलाई ३ महिनामा राम्रो बोल्ने बनाएर ल्याउँछु ।
३ महिनापछि सुगाको दुवै खुट्टामा रातो र हरियो धागो बाँधेर फिर्ता ल्याएछ ।
जोगी: लौ तिम्रो सुगालाई सुधारेर ल्याएको छु रातो धागो तानेर हेर ।
मालिकले रातो धागो तानेछ
सुगा: हरे राम हरे राम !
जोगी: अब हरियो तान
मालिकले हरियो धागो तानेछ
सुगा: हरे कृष्ण हरे कृष्ण !
मालिक खुशी हुँदै: ओहो रातो ताने हरे राम
हरियो ताने हरे कृष्ण दुइटै ताने त भजन नै गाउला जोगी बा !
यो सुन्नासाथ सुगा: तेरो बाउको टाउको दुइटै ताने त म लडिहाल्छु नि साले

Comments
Post a Comment