धुर्मुस र सुन्तली शहर जान बस चढेछन्,
बसमा भिडभाड भएकाले धुर्मुसे ले सुन्तलीलाई अँगालो हालेर उभिएको थियो:
कण्डक्टर: ऐ दाई, बस्न नपाए पनि त्यो दिदीलाई राम्रोसँग उभिन त दिनुस् ।
धुर्मुसे : अगि तपाँईले नै भनेको होईन, आफ्नो सामानको सुरक्षा आफैले गर्नु भनेर

Comments
Post a Comment