Skip to main content

नाईन्टिन फोन्टिन को बिर गाथा


देउराली बनेछ ढुङ्गाको, डर के लाइ मान्छेउ जुङ्गाको
काट्दिलाउ बरु जम्मै !!! सेवारो है हजुर !!!!

हाओ के पो छ हाम्रो लुङा हरुको खबर खाबर । । ।

लाखे है । आज मो नाईन्टिन फोन्टिन को बिर गाथा सुनाम है भनेर पो आइपुगे ।

तेती बेला म भर्खर भर्ती भाको थे । लक्का जवान हामी जंगल मा हिन्दै जादैथिम हिन्दै जादैथिम कि को हामी नि म एक्लई । दुइता ठुलो बाघ आयो हैा बाघ त घार-घुरा गर्छ । एसो राईफल निकालेर अब गोली हान्नु पर्‍यो भनेर हेरेको त एउटा मात्रै गोली छ । हओ अब म त ठुलो फान्दामा परी गए । हओ एता उता के हेरेको ह्याँ काथा सुनन । स्वातै बन्दुक निकालेर पड्काईदिएँ बाघ त ठाउँको ठाउँ धल्यो नि । फेरी पर्तिरा हेरेको त अर्को बाघ पो आइपठायो । फेरी घडी पो हेर्छ त अहिले घडी सदी खोस्छु नि । म के पो भन्दैथिएँ , लाखे है एसो हेरेको त बाघिनी रैछे एसो आँखा झिम्कै दिएको त हओ त्यो बाघ त ति लडिगयो नि नानी । हा हा हा हासुम न झुसे हो हास्ने बेला भो त्यति पनि जान्दैन हो । हा हा हा

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

माग्ने बुढोको को घरमा भुवन केसी

माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन --- माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ? भुवन केसी : चिसोनै भए हुन्छ माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ? भुवन केसी : पेप्सी माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ? भुवन केसी : ग्लास बाट माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ? भुवन केसी : डिजाइन वालामा माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा भुवन केसी : फ्लावर वालामा.. माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा भुवन केसी : गुलाबको चित्र भएकोमा माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"