सेवारो है सेवारो .......
लाखे हौ,चिन्नु भएन , म तक्मे बूढा . 1914 को कथा सुन्नी हो तपाई पनि ????
लाखे है !!!!!!!!
फोन पो आयो
हेलो हेलो को पो बोलेको ...
ए फुक्लीन बाट गरेको । के पो भयो रे । बम पड्के न रे ।
ए तेसो भए माथिको फ्युज तल हाल तलको फ्युज माथि हाल अनि हातले समातेर फुत्तै फाल ।
बम कसरि पड्काउने भनेर ह्वाँ फोक्लिन देखि पो सोध्छ त लु हेर तक्मे बुडो को इमान, इज्जित र प्रिस्टिज कति छ भनेर तँ झुसेलाई नि था भो नि ।
विल्सन विक्रम राई
Comments
Post a Comment