खड्का जी ले जुत्ता पालिस गरिरहेको थियो । यो देखेर मुला सागले सोधेछ।
मुला साग > : खड्का जी आफ्नो जुत्ता आफै पालिस गरेको ?
खड्का जी > : अँ म त आफ्नै जुत्ता आफैं पालिस गर्छु.. मेरो त सानै देखि जुत्ता टिलिक्क पारेर मात्र लाउने ठुलो सौख हो.... अनि मुला साग .... तिमि कस्को जुत्तपालिस गर्छौ त ?

Comments
Post a Comment