मेरी बास्सै को बल्छी पागल भएछ अनि उसलाइ गाउले प्रमुख्, वडा अध्यक्ष्, दाह्री बुढो, खड्काजी र मुलाको साग मिलेर अस्पताल लगेछन
डाक्टरले बल्छीलाई सोधेछ।
डाक्टर: तँ ठिक भएपछि के गर्छस्?
बल्छी: बिहे गर्छु्।
डाक्टर: बिहेगरेपछि सुहागरातमा के गर्छस्?
बल्छी: सुहागरातमा म बिस्तारै उसको छेउमा गएर उसको घुङगट हटाउछु...अनि उसको ब्लाउज फुकाल्छु...अनि..
डाक्टर: अनि त्यसपछि...के गर्छस्?
बल्छी:..अनि..उसको सारी फुकालेर पेटीकोट पनि फुकाल्छु....
डाक्टर: (उत्साहित हुँदै) अनि...
बल्छी:अनि उसको पेन्टी च्यातेर...
डाक्टर: (झन उत्तेजित हुँदै) अनि ...
बल्छी: अनि उसको पेन्टीको इलास्टीकले झिङगा मार्दै बस्छु्।
Comments
Post a Comment