Skip to main content

देखा थापा (उर्फ रेखा थापा)


एक दिन देखा थापा (उर्फ रेखा थापा) सुगा किन्न गइछ
देखा थापा: यो सुगाको बिशेषता के हो ?
पसले: यो बोल्छ !
देखा थापाले सुगालाई सोधी: म कस्ती देखिन्छु ?
सुगा: यस्तो छोटो लगाउनरे देख्दै तँ त एकदम चरित्रहीन देखिन्छेस् !
देखा थापा : यो त कस्तो बदतमीज रैछ !
पसलेले सुगालाई भित्र लगेर पानीमा चोबलेर भन्यो 'भन् अब पनि नराम्रो भन्छस् ?'
सुगा: नाइ नाइ, भन्दिन !
पसलेले सुगलाई फेरी बाहिर ल्याएर देखा थापालाई भन्यो 'अब सोध्नुस् !
देखा थापा: यदि मेरो घरमा १ जना केटा मान्छे आयो भने तिमी के सोच्नेछौ ?
सुगा: तिम्रो श्रीमान् हो !
देखा थापा: यदि २ जना आए ?
सुगा: तिम्रो श्रीमान् र देवर !
देखा थापा: ३ जना आए ?
सुगा: तिम्रो श्रीमान्, देवर, अनि भाई !
देखा थापा: यदि ४ आए ?
सुगा: ह्या ! पानी ल्या मुला, मैले त पहिल्यै भनेको नि यो चरित्रहीन(characterless) हो भनेर !

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"

धर्तिको बोझ

दारी बा ले धुर्मुसे को रिजल्ट हेरेपछि.... दारी बा :> तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस । धुर्मुसे :> त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि बा