Skip to main content

अट्दा पनि अटेन सानो रहेछ तिम्रो

तिमी तल माथि म चढ्दाखेरी उकालीमा 
तिमीले मेरो चाटेको दिमाग हिजो जस्तो लाग्छ
छिर्न गार्हो भएथ्यो चुरा तिम्रो हातभित्र , 
फुटी रगत आएको हातमा हिजो जस्तो लाग्छ
नमज्जाले पसेथ्यो धुलो तिम्रो आँखाभित्र
माड्नुसम्म माडेको आँखा हिजो जस्तो लाग्छ 
उठ्दा पनि उठेन जति गर्न खोजे पनि , 
हान्दा हान्दै थाकेको फोन हिजो जस्तो लाग्छ
दिइरहें , दिइरहें दिंदा दिंदै थाकें जवाफ
मैले तिम्रो च्यातेको चिठी हिजो जस्तो लाग्छ
अट्दा पनि अटेन सानो रहेछ तिम्रो झोला
मिलाई मिलाई हालेको सामान हिजो जस्तो लाग्छ


Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"

धर्तिको बोझ

दारी बा ले धुर्मुसे को रिजल्ट हेरेपछि.... दारी बा :> तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस । धुर्मुसे :> त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि बा