Skip to main content

आँफुलाइ ह्याँ कस्तो भोक लाईराछ


तितो सत्यको भोके झोक्राएर उदास बसेको देखी उस्को बाउ 'प्वाक्क मुखाँ हानुँ जस्तो' ले सोधेछ
प्वाक्क मुखाँ हानुँ जस्तो : ओई भोके के भयो तँलाइ ?  मुखाँ हानुँ जस्तो त किन यहाँ यसरी झोक्राएर बसेको ?
भोके : भन्दिन भो फेरि तिमि पनि रिसार गालि गर्ने त होला नि।
प्वाक्क मुखाँ हानुँ जस्तो : होईन कल्ले गालि गर्यो र तलाई फेरि, (फकाउँदै) भन् न भन म तेरो बा भएनि साथीजस्तै हो के, मलाई साथि जस्तै सोचेर भन ल !
भोके : (झर्किदै) केही होइन मुला आँफुलाइ ह्याँ कस्तो भोक लाईराथ्यो तेरी छप्की जाबो अलिकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ! जा गएर तेस्लाइ सम्झा !!!!

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"

धर्तिको बोझ

दारी बा ले धुर्मुसे को रिजल्ट हेरेपछि.... दारी बा :> तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस । धुर्मुसे :> त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि बा