Skip to main content

पूर्णबिराम

श्रीमतीले आफ्नो श्रीमानलाइ हतार
हतारमा चिठी लेखिछिन तर ठाउ
ठाउमा पूर्णबिराम दिन भुलिछिन जब
याद आयो हतार
हतारमा हचुवाको भरमा पूर्णबिराम
लगाइछिन् र
चिठीको नमुना यस्तो भयो.............
तपाइले धेरै दिन
बितिसक्दापनि चिठी लेख्नु भएन
मेरो साथी रमा लाई। जागिर बाट
निकालिदियो हाम्रो गाइले।
बाछा पायो अंकलले। चुरोट पिउन
छोड्यो मैले। धेरै चिठी लेखे तर तपाई
आउनु भएन परेवाको सन्तान । बिरालोले
खायो एउटा राम्री केटि सिमा ।
मेरो साथी बनेकी छ ऐले टेलिभिजन
प्रोग्राममा डान्स गर्दैछे
हाम्रो कुखुरा । आज भोलि अन्डा दिनै
छाडी हजुरको आमा । तपाइलाई धेरै
याद गर्छिन घरमा काम गर्ने
नोकर्नी । घर सफा राख्दिनन
हजुरको बैनी । बिहे गर्दैछिन
हजुरको प्यारी श्रीमती

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"

धर्तिको बोझ

दारी बा ले धुर्मुसे को रिजल्ट हेरेपछि.... दारी बा :> तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस । धुर्मुसे :> त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि बा