Skip to main content

धुर्मुसे ठहरै बेहोस


जब धुर्मुसे काम बाट घर फर्कियो ढोका मा पिसाब ले लेखिएको थियो..


 "बिचार धुर्मुसे मुर्गा बन्यो "


यही बेला माग्ने बुढो आयो र भन्यो 'यो त पिसाब चेक गर्यो भने कसले लेखेको थाहा हुन्छ' 




डाक्टरले चेक गर्दा बान्द्रे को पिसाब पो रैछ भन्ने पत्ता लाग्यो




माग्ने बुढो : ओ बान्द्रे तलाई लात्ताले हानेर बारीको पाटामा पुर्यादिन्छु,


यसरी आर्काको ढोकामा मुतेर लेख्ने हो ?




बान्द्रे : ह्या भिनाजु यो मेरो पिसाब भएनि लेखेको मैले होइन के यसमा मेरो  गल्ति छैन ।




धुर्मुसे: के रे के रे मलाइ लाटो रिस उठ्यो, अझै पिसाब मेरो हो तर मेरो गल्ती छैन पो भन्छ त


तँ साले बान्द्रे लाइ राउन्ड किक हानेर खुत्रुक्कै पार्दिम ?




बान्द्रे : ए ! पख पख कुरै नबुझी हान्न आउँछ, पिसाब मेरो भएनी हेन्ड राइटिंग त सुन्तली को हो नि




यो सुनेर ठाउँ को ठाउँ धुर्मुसे ठहरै बेहोस


हा हा हा :)

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"

धर्तिको बोझ

दारी बा ले धुर्मुसे को रिजल्ट हेरेपछि.... दारी बा :> तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस । धुर्मुसे :> त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि बा