Skip to main content

यो माइ लो

योर माइ लव बुढो र उस्को बुढी

 (यो माइ लो, योर माइ लव जानेजाँ यो माई लव म्युजिक को ताल मा) 

योर माइ लव बुढो :नानु, बिहेभन्दा अगाडी तिम्रो कती boyfriend थिए ?

(उस्को बुढी ले एउटा खाम निकालेर दिइ जसमा चनाका केही केडा र सय रूपैयाँ थियो )

योर माइ लव बुढो : यो के हो ????

श्रीमतीः जब जब मैले Boyfriend बनाउथेँ सम्झना रहोस भनेर यसमा चनाको एउटा दाना राख्दीन्थेँ !

योर माइ लव बुढो : (दाना गनेर चकित हुँदै) ‍राम राम राम, दस जना ?? अनि यो 80 रूपैयाँ चाहीँ किन राखेको नि ??

उस्को बुढी : हजुर त्यो त तिन किलो चना बेचेको पैसा हो !!


Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"

धर्तिको बोझ

दारी बा ले धुर्मुसे को रिजल्ट हेरेपछि.... दारी बा :> तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस । धुर्मुसे :> त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि बा