Skip to main content

माग्ने बुडा भर्खर साईकल सिक्‍दै

माग्ने बुडा भर्खर साईकल सिक्‍दै थियो, 

सिक्‍दै जाँदा खुट्‍टा छोडेर साईकल कुदाउदै आमालाइ भनेछ : आमा !आमा मेरो खुट्‍टा छैन्‌।

फेरी एक छिन पछि हात छोडेर : आमा !आमा मेरो हात छैन्‌ ।

अनि फेरी अलि टाढा गएर साईकल बाट लडेछ अनि भनेछ : आमा ! आमा मेरो दाँतै छैन्‌ .....

त्यै भएर माग्ने बुडा को अगाडिको दांत नभाको रे

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"

धर्तिको बोझ

दारी बा ले धुर्मुसे को रिजल्ट हेरेपछि.... दारी बा :> तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस । धुर्मुसे :> त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि बा