धुर्मुसे ले अमेरिकाबाट गाऊँमा बान्द्रेलाइ फोनमा फुर्ति लाऊँदै
धुर्मुसे: ओबामालाइ चिन्छस ?
बान्द्रे: चिन्दिन
धुर्मुसे:अमेरिका आए पो चिन्थिस, .. एन्जेलिना जोलीलाइ नि ? ।
बान्द्रे:अहँ चिन्दिन
धुर्मुसे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस,.. रिहानालाइ नि ?
बान्द्रे: चिन्दिन!
धुर्मुसे: अंग्रेजी गीत सुने पो चिन्थिस लन्ठु!!!
धुर्मुसेका कुरा सुनेर बान्द्रे झन्कींदै
भन्यो ‘बिर्खेलाई चिन्छस ? । ।
धुर्मुसे: अहँ चिन्दिन यार
बान्द्रे: तेरै स्वास्नीको Boy Friend हो, कहिल्यै घर बसे पो चिन्थिस ।

Comments
Post a Comment