Skip to main content

लुट फिल्म हिट भएपछि, त्यसका मुख्य जोडी हाकु काले र गोफ्ले सँगै बस्न थाले

लुट फिल्म हिट भएपछि, त्यसका मुख्य जोडी हाकु काले र गोफ्ले सँगै बस्न थालेछन्। तर सँगै बसे पनि उनीहरु बिचको मनमुटाव चाँहि जारी नै रहेछ। मिडिया को डरले सिधै झगडा गर्न नसकेपनि जहाँ मिल्छ त्यहाँ एकले अर्कालाई रिङ्ग्याउने गर्दा रहेछन्। त्यस्तैमा एकदिन हाकु काले लाई तिर्खा लागेछ।
हा: ओई गोफ्ले, पानी कहाँ छ?
गो: पानी, फिल्टरमा छ।
हा: फिल्तर कहाँ छ?
गो: भान्सा मा छ।
हा: भान्सा कहाँ छ?
गो: घरमा छ नि।
हा: घर कहाँ छ त?
गो: मुला तलाई थहा छैन! घर कालिमाटी मा छ।
हा: कालीमाती कहाँ छ?
गो: काठमाडौँ मा छ।
हा: काथमान्दु कहाँ छ?
गो: नेपालमा छ।
हा: नेपाल कहाँ छ?
गो: एशियामा छ।
हा: एशिया कहाँ छ?
गो: जमिनमा छ।
हा: जमिन कहाँ छ?
गो: जमिन पानी माथी छ।
हा: अनि त्यो पानी चाँहि कहाँ छ त?
गो: माचिस, तलाई अघि भन्या हैन, पानी फिल्टरमा छ भनेर। कति सोधेको।
हाकु काले जिल्ल !!!

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"

धर्तिको बोझ

दारी बा ले धुर्मुसे को रिजल्ट हेरेपछि.... दारी बा :> तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस । धुर्मुसे :> त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि बा